Rule 24
पुनर्वासद्वारा बिक्री वितरण भएको जग्गा
पुनर्वाससम्बन्धी प्रचलित नेपाल कानून
बमोजिम बिक्री वितरण भएको जग्गाको लगत सम्बन्धित कार्यालयले मालपोत
कार्यालयमा दिनु पर्नेछ ।